अवैध रूपमा सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २६ गते।

अवैध रूपमा सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बन्द भएका छन् ।

दर्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए ।

गृह मन्त्रालयका अनुसार अहिले देशभर वैधानिक रूपमा ८४२ क्रसर र बालुवा उद्योग सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *