अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड विमान दुर्घट्नास्थल पोखरा जाने भएका छन् ।
यति एयरको विमान दुर्घटना भएको स्थान पोखरामा स्थलगत अवलोकन र उद्दार कार्य अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।