अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २७ गते।
गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा दिने गाउँपालिकाले निर्णय गरेको छ । वि.सं. २०५२ सालमा माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गर्दै औपचारिक रूपमै मनाउने निर्णय गरेको हो ।