अनलाईन न्युजपाटी ,एजेन्सी ,समाचारदाता,माघ २८ गते।
टर्की र सिरियामा भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ।
अहिले पनि भग्नावशेष हटाउने काम जारी छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।
हिमपात र कठ्याङ्ग्रिँदो चिसोले भूकम्प पीडितहरूलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।