अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२ औँ स्थापना दिवस मनाउँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २८ गते।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२ औँ स्थापना दिवस मनाउँदै छ।

अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो।

नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो।

”मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *