राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १९ गते।

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या भएपछि पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

हाल उनि चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *