हिमपहिरोमा परेर सिक्किममा तीन जना नेपालीको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २२ गते।

हिमपहिरोमा परेर सिक्किममा तीन जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् ।

अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *