धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लाखौँ मुल्य बराबरको क्षति

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३२ गते।

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लाखौँ मुल्य बराबरको क्षति भएको छ ।

तारापट्टी चोकमा सञ्चालनमा रहेकामे न्यू आरजु वस्त्रालयमा बिहीबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय, प्रहरी तथा धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *