अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज २२ गते।
इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थीहरूको सम्झनामा आज विश्वविद्यालय आज शोक बिदा दिएको हो ।
आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइने परिपेक्ष्यमा सोही दिन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा अन्य निकायहरुमा शोक बिदा दिइएको जनाइएको छ।
प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा मृत्यु हुने मध्ये सात जना सुदूरपश्चिमका रहेका छन्।