राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ३ गते।

राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै छन् ।

राष्ट्रपति भण्डारीले आज दाङको बेलझुण्डीमा निर्माण भएको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने भएकी हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै उक्त विश्वविद्यालयलाई राष्ट्रपतिले उद्घाटन गर्ने जानकारी दिइएको थियो ।

२०७४ सालमै निर्माण सम्पन्न भएको आयुर्वेद शिक्षण भवनको आज उद्घाटन हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *