माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २२ गते।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

माओवादी पदाधिकारीको बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *