अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २४ गते।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल हुनेछ।
बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो।