प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देहीको बुटवल जाँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २५ गते।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रूपन्देहीको बुटवल जाँदै छन् ।

लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जान लागेका हुन् ।

गत जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *