जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठक बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार ९ गते।

जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ।

भोलिदेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि बैठक बोलाइएको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले जानकारी दिए।

बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *