अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २७ गते।
सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै उक्त सूचना जारी गरेको हो ।

उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि विज्ञप्तिमा उल्लेख छ ।