साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ६ गते।

साफ यु–१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद् नतिजा निकाल्ने दाउमा छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *