एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ८ गते।

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।

समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

यस समूहमा अर्को टोली युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान ९ बजे सुरु हुनेछ ।

वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *