अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २ गते।
सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ४२ हजार एकसय रूपैयाँ निर्धारण गरिएको छ। चाँदी आज प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।