आज भाइटीका “भात्रिदुतिया” देश भर मनाईदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक १८ गते।

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यमपञ्चकको पाँचौं दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर मनाउँदैछन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई धार्मिंक परमपरा अनुसार स्वादिस्ट खाने परिकार खुवाउने का साथसाथै दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

आजको दिनलाई यमद्वितीया ,मिथिलामा भात्रिदुतिया वा भाईदुज भनिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *