एनपीएलको फाइनल खेलमा आज जनकपुर बोल्टस्ले सुदुरपश्चिम रोयल सँग भिड्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ६ गते । 

एनपीएलको फाइनल खेलमा आज  जनकपुर बोल्टस्ले सुदुरपश्चिम रोयल सँग  भिड्दै छन् ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

सुदूरपश्चिमले लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्दा जनकपुरलाई नै ८ विकेटले पराजित गर्‍यो । जनकपुरले भने कर्णाली याक्समाथि दुई विकेटको सनसनीपूर्ण जीत हात पारेपछि यी दुईको फाइनल भेट पक्का भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *