अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस १७ गते
पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
नेपाल आयल निगमले मंगलबारको बैठकले मध्य रातदेखि लागु हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ ।
खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको छ ।