अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत्र ६ गते
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८० रुपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ १७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।