सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ११ गते

सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला  १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *