आज सुनचाँदीको मूल्यमा भारी वृद्धि

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर २६ गते

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *