अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकामा दुई दिन विद्यालय बिदा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २७ गते

अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकाले आज र भोलि विद्यालय बिदा दिने निर्णय गरेको छ।

गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।

बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *