प्रधानमन्त्री केपी शर्मा ओली आज जनकपुरधाम आउदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, चैत्र २६ गते 

प्रधानमन्त्री केपी शर्मा ओली आज  जनकपुरधाम आउदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *