मधेसका मुख्यमन्त्री सतिस सिंहले दिए राजीनामा

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ २४ गते

मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन्।

सिंहले प्रदर्शनकारीको ज्यान जानुलाई असह्य पीडा भनेका छन् र संवाद र सहकार्यबाट समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *