अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ ३० गते
तीन नयाँ मन्त्रीहरूको शपथ आज हुँदैछ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।