आज – ०२ असोज २०८२ बिहिवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असोज २ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ

बृष (बाबिबुबेबो)#Taurus :

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ l औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

मिथुन (काकिकुकेको)#Gemini:

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । ।  साझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ । लागी समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

साझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ । लागी समयले साथ दिनेछ ।व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :

शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।  मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

कन्या (टोपिपुपेपो)#Virgo :

व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् ।  व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

तुला (रिरुरेरोतातितुते)#Libra :

पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । व्यापारमा मन्दी आउँने तथा लगानी गर्नको लागी केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

साथीभाई तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ । नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्ति हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । व्यापार व्यासायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । परिवारको सदस्यको स्वास्थ्यमा समस्या आउन सक्छ।   साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन (दिदुदेदोचि)#Pisces :

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *