अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असोज २२ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :
पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।