अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १ गते
भारतको केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।
खराब मौसमका कारण दुर्घटना भएको हो।