एतिहासिक राम मन्दिर भूमिपूजन कार्यक्रम सुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २१ गते

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज हुन लागेको एतिहासिक राम मन्दिर शिलान्यास कार्यक्रममा सुरु भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत र राज्यपाल आनंदीबेन पटेल, सबै प्रमुख पाहुनाहरू शारीरिक दूरीलाई ध्यानमा राखी पूजामा बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *