झापालाई केन्द्रविन्दु बनाएर ५ रेक्टर भूकम्प महसुस

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २६  गते

आज बिहान साढे ९ बजे भूकम्प झापामा गएको छ। नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर झापाको बाहुनाँगीस्थित शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का झापालगायत पूर्वका अन्य जिल्लामा समेत महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *