अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३ गते
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७११ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५७० जना, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।