नेपालमा आज थप ११ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३ गते

नेपालमा आज थप ११ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड-१९ कारणले ४०१ जनाको मृत्यु भएको छ।

जसमध्ये  ४ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *