अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २१ गते
नेपालमा आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा थप १५ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।
जसमध्ये ५ जना महिला र १० जना पुरुष हुनुहुन्छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।