आज थप ३,११४जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या एक लाख ७९ हजार ६१४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १८ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३,११४जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या एक लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या एक लाख ४१ हजार १३४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *