आज थप ७४३जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार ९ सय ७९पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ८ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७४३जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ५५ हजार ९ सय ७९पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *