पशुपतिनाथको मन्दीर आइतबार दिउसो साढे एक बजेसम्म बन्द हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २५ गते।

हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथको मन्दिर आइतबार बन्द हुने भएको छ।

हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्रको रुपमा रहेको प्रशिद्ध मन्दीर पशुपति शनिबार राति धनुर्मास पर्व परेकाले आइतबार १:३० बजेसम्म बन्द गरिने भएको हो ।

पशुपति मन्दीर आइतबार बन्द गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षले जानकारी दिनुभयो ।

आइतबार दिउँसो १.३० बजेदेखि मात्र मन्दिर खुल्ला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *