अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २९ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।