सर्लाहीको कविलासीबाट हतियारसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,माघ ११ गते।

सर्लाहीमा हतियारसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए ।

उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *