अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १६ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ७६ हजार ९८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।