सेवा नै धर्म हो भन्ने नाराका साथ पानीको व्यवस्था

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख ९ गते।

अत्याधिक गर्मी बढेपछि बहादुरगन्जका युवाहरु ले पल्टा माई मन्दिरमा पियूने पानीको व्यवस्था गरेका छन ।

आज राम नवमी मेला अवलोकन गर्न पुगेका श्रद्धालुहरूलाई समाजसेवी शिव प्रसाद जयसवाल, समाजसेवी रिंकु गुप्ता, नवाब शाह, दिकपाल गुप्ता, असरफ जिलानी , सुनिल उपाध्या , महेश जयसवाल मकबुल जीलानी,  लगायत युवाहरूले मेला अवलोकनमा आउने श्रद्धालुहरूको लागि मिठाई पानीको व्यावस्थापन गरेका हुन र आफूहरु निस्वार्थ रूपमा श्रद्धालुहरूको लागि पानीको व्यवस्था गरेकोको र विगतमा पनि समाज सेवामा लागीपर्ने समाजसेवी रिन्कु गुप्ताले बताएका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *