सिरहाको नबराजपुरमा घरबाटै मोटरसाईकल चोरी ,तस्करहरु बोडरमै कोर्चिए

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, जेठ २३ गते।

सिरहाको सिमा बर्ति गाउँपालिका वडा नम्बर ३ बाट बिहिवार राती करिब १ बजे तिर मोटरसाईकल चोरी भएको छ ।

सोही गाउँपालिकाको बस्ने मुकेश कुमार यादवको स ५”प ८२७१ नम्बरको १६० cc सिलभर कलरको अपाचे मोटरसाईकल चोरी भएको छ। आफनै घरमा राखीएको अबस्थामा घर बाटै चोरी भएको छ।

सिरहामा ब्यापक रूपमा तस्कर र मोटरसाईकल चोरको बिगबिगी देखिएको छ। सिरहाको सिमा सुरक्षा कडाई भए पनि तस्बिर र चोर मौलाएको अबस्था नरहेको स्थानीयको भनाई छ ।

तसकरहरु लकडाउनको प्रवाह नगरी ठाडी भन्सारबाट रातीको समयमा भन्सार छ्ली गरी प्रहरीको मिलोमतोमा सम्मान अर्यात निर्यात गर्ने गरेको अवस्था रहेको स्थानीय बासीले बताए ।

सिरहामा पछीलो समयको तथ्यांक हेर्दा तस्कर ,चोर , आतंक बादीहरुको बिग्बि निकै नै रहेको छ तयाङ्क रहेको हो । सिरहामा बम र बन्दुकको आतंक कहिले सम्म चल्ने जनता असुरक्षित छु मह्सुस गरेका छन् । यस्ता दर्जनौं उछ्ङ्ग्ल कार्यहरु सिरहामा हुने गरेको छ । प्रहरीले सुरक्षामा थपकडाई गर्न  जरुरी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *