आज थपिए १ हजार ९२० जना कोरोना संक्रमित, कुल संख्या ६ लाख ६५ हजार ७७७ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौ,समाचारदाता,असार १३ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार ९२० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ६५ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९००९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *