आज थपिए २ हजार ८९२ जना कोरोना संक्रमित, कुल संख्या ६ लाख ७३ हजार ७४९पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १६ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ८९२  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ७३ हजार ७४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ५ लाख ९६ हजार १३२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *