नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलि द्धारा लागूऔषध गाजा सहित भारतिय नं को ट्रक पक्राउ

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार २८ गते।

सोमबार  बिहान ११ बजे नेपाल प्रहरी र शस्त्र प्रहरी को संयुक्त  टोलि द्वारा  भारतिय नं को ट्रकमा  लागूऔषध गाजा  बरामद  गरेको छ ।

भारतीय नं को कण्टेनरमा गाँजा लोड भएको  विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलि ले भारत तर्फ जान को लागि  पार्किङमा राखिएको कण्टेनरमा  रोकि खान तलासी गर्दा कण्टेनरको केबिन्मा  लुकाई  छिपाई राखिएको गाँजा पक्राउ गरेको छ  । 

पक्राउ परेको लागूऔषध  गाजा२४७ के. जि रहेको  प्रहरीले जनायेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *