डा.सिके राउतको विरुद्धमा लहानमा प्रदर्शन

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,कार्तिक ५ गते।

सिके राउत नेतृत्वको विरुद्धमा सिरहाको लहानमा बिरोध जनाएका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुर उपनगर पालिकाको खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई अमानबिय तरिकाले कार्यालयमा भएको बेला गुन्डा गर्दी शैलीमा आएर एकासी कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई  गाली बेजती गर्दै शरीरमा लगाएको लुगा च्याती अर्धङन पारेर     गोबर घोलेर ज्यु भरी दलेर नगर भरी घुमाएका छन्।

नागरिक अधिकार र अजादीको एजेन्डा लिएर चर्चामा आएका सिके राउतले आफनो एजेन्डा माथी दागलगाएका हुन्। उक्त उछ्ङ्ल कार्यले प्रष्ट भएका छन्। कार्यालय प्रमुख कुशवालाई कार्यालयबाट निकाली अर्धन्ङ्न गरि नगर भरि  घुमाएका छन्। उक्त घिर्नित कार्यले मानव अधिकारको समेत हन्न भएको एक मानव अधिकार कर्मी र प्रत्येक्ष दर्शिले बताए।

अर्धनाङ्गन गरि उपनगरपालीका भरी घुमाएका उक्त बिरोधमा  सिरहाको लहान स्थित सहिद चौकमा स्वतन्त्र युवाहरुको एक समूहले डा.सिके राउतको पुतला दहन गरेका छन्।सिके राउत मुर्दा वाद ,मानव अधिकार हन्न गर्न पाईदैन्न ,जनमत पार्टी मुर्दा वाद लगायतका नारा घनकाउदै लहानको सहिद चौकमा पुतला दहन गरेका छन्।

स्थानीय युवा ज्ञान महतोको नेतृत्वमा उक्त पुतला दहन कार्यक्रम सफल भएका छन्।कार्यकर्महरुमा उपस्थित युवाहरूमा भोला जित नेपाल,दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो,ईन्द्र देब महतो,सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।

उक्त बिरोधमा सिरहाको लहान लगायतका देश भरीका युवाहरुले आन्दोलनमा उत्रिएका छन्।

युवाहरूको भनाई अनुसार डा.सिके राउतलाई मधेसबाट लखेटनु पर्ने बताए। खाने पानीको पाईप लगाई दिएन भन्दै प्रमुख कुशवाहालाई  अर्धनग्न गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *