विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,कार्तिक ६ गते।

विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ताले जानकारी दिए ।

यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *