अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ६ गते।
भक्तपुर अस्पतालमा स्वास्थ्यका कर्मचारी माग गरिएको छ ।
अस्पतालले चौथोदेखि नवौँ तहसम्मका स्वास्थ्यकर्मीहरू माग गरेको हो ।

जनरल फिजिसियन, चेष्ट फिजिसियन, एनेस्थेसियोलोजिष्ट, जनरल प्याथोलोजी, आइटी अफिसर, माइक्रोबायोलोजिष्ट, अप्थाल्मोलोजी असिष्टेन्स र पलम्बर गरी २४ जना कर्मचारी मागेको हो ।